समाज

घुस माग्ने सव इन्जिनियर रंगेहात पक्राउ

फागुन ५, २०७५

    कञ्चनपुर  ः बेलौरी नगरपालिकाका सव इन्जिनियर हृदयराज बजगाई आइतबार ६० हजार घुससहित रंगेहात पक्राउ परेका छन्। सेवा ग्राहीबाट घुस लिइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले बजगाईलाई रंगेहात पक्राउ गरेको हो। 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयका सूचना अधिकारी राजन नेपालले कल्भर्ट निमार्णमा बिल पास गर्दा उपभोत्ता समितिबाट कमिसन माग माग्दै गरेका बेला बजगाईलाई पक्राउ गरिएको बताए। अख्तियारका प्रहरी नायव उपरीक्षक प्रेम बस्नेतको टोलीले सव इन्जिनियर बजगाईलाई नगद रकमसहित पक्राउ गरेको हो।

    पक्राउ परेका बजगाईलाई थप अनुसन्धानका लागि रकमसहित केन्द्रीय कार्यालयमा पठाईन लागेको उनले बताए। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]