समाज

कारको ठक्करबाट वृद्धको मृत्यु

फागुन ७, २०७५

    चितवन : कारको ठक्करबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ। बा १५ च ४९२६ नम्बरको कारले भरतपुर महानगरपालिका–२३ कृष्ण चोकमा सोमबार साँझ साढे ७ बजे ठक्कर दिँदा सोही स्थानका ७५ वर्षीय जितबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

    जगतपुरबाट नारायणगढतर्फ गइरहेको कारले पैदल यात्री वृद्धलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। ठक्कर दिने कार नियन्त्रणमा लिइएको छ भने चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]