डडेल्धुरा : डडेल्धुरामा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अमरगढी नगरपालिका–७ का अन्दाजी ६० वर्षीय केशव भट्ट...
हेटौंडा : कान्तिलोकपथअन्तर्गत हेटौंडा ५ क्याम्पाडाँडामा भएको मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृतक चालकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। बुद्धचोकबाट चौघडातर्फ जाँदै गरेको ना.५ त ३४५९ नम्बरको जाली बोकेको ट्याक्टर तीब्र गतिका कारण पल्टिएको प्रहरीले जनाएको छ।
घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको र घटनास्थलमा ट्राफिक प्रहरी र नेपाल प्रहरी पुगिसकेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।