काठमाडौं : सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पा...
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ सय ३२ जना लेखा अधिकृतको समायोजन गरेको छ। मन्त्रलायको फागुन पाँचको निर्णयअनुसार एक हजार एक सय ३२ जनाको समायोजन गरेको हो। समायोजन फाराम नभरेका १५ जनाको पनि मन्त्रलायले समायोजन गरेको छ।
मन्त्रलायका प्रवक्ता सहसचिव सुरेश अधिकारीले समायोजन फाराम नभरेकाहरूको पनि समायोजन थालिएको जानकारी दिए। उनले भने, ‘समायोजन फाराम नभरेकाहरूको पनि समयोजन थालिएको छ, समायोजन फाराम नभरेर बस्न त पाइएन नि?’ अधिकारीका अनुसार समायोजन फाराम नभर्नेहरूको पनि उनीहरूलाई पाएक पर्ने स्थानमा पठाइन्छ।
हेर्नुहाेस् नामावली
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।