काठमाडौं : भक्तपुरमा शनिबार मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-५ स्थित उदयपु...
दमक, झापा : दमकस्थित जनता प्राथमिक विद्यालयको गेटले किचेर बुधबार एक विद्यार्थीको मृत्यु भएको छ।
कानेपोखरी घर भई साविक दमक १० मा बसोबास गर्दै आएका धुक्का हेमरमका छोरा ७ वर्षका बिजेन्द्रको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। उनी विद्यालयको वाल कक्षामा अध्ययन थिए। उपचारका लागि ल्याउदै गर्दा उनको मृत्यु भएको जनाइएको छ। घटनाका बारेमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।