समाज : सुरक्षा/अपराध

गुल्मीबाट विप्लवका कार्यकर्ता पक्राउ

फागुन १९, २०७५

    गुल्मी : नेत्रविक्रम चन्द 'विप्लव' निकट नेकपाका जिल्ला स्रेक्रेटरी खिमबहादुर खडकालाई प्रहरीले प्रकाउ गरेको छ।

    खडकालाई सामाजिक रूपमा शान्ति खलल पुर्‍याएको आरोपमा तम्घासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खडकाले जानकारी दिए। खडकाका अनुसार अदालतबाट म्याद थप गरी अनुसन्धान गरिएको जानकारी दिए।

    बेवारिसे शव फेला

    गुल्मीको रेसुंगा नगरपालिका ३ को बेहोरे सामुदायिक वनमा बेवारिसे शव फेला परेको गुल्मी प्रहरीले जनाएको छ।

    अन्दाजी ३५ वर्षीय पुरुषको शव चिन्न नसकिने अवस्थामा फेला परेको प्रहरी निरीक्षक खडकाले जानकारी दिए। रातो टिसट लगाएको र ब्यागसँगै भेटिएकाले शव पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मीमा ल्याईएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]