काठमाडौं : सुमधुर स्वरकी धनी एवं थाहा संचार नेटवर्ककी चर्चित रेडियोकर्मी निरु श्रेष्ठको अल्पायुमै निधन भएको छ। त्रिवि शिक्षण अस्पतालको आइसि...
बझाङ : माटो खन्ने क्रममा बझाङको केदारस्यू गाउँपालिका ४ सुदाडा गाउँ छिल्लेखनजिकै ढिस्कोमा पुरिएर एक महिलाको मृत्य भएको छ भने ४ महिला घाइते भएका छन्। माटोको ढिस्कोमा पुरिएर केदारस्यू गाउँपालिका ४ सुदाडाकी ४० वर्षीया मुनादेवी भट्टको ज्यान गएको प्रहरीले जनाएको छ।
ढिस्कोमा पुरिएर सोही ठाउँकी वर्षीया ३८ की धनादेवी भट्ट, ४० वर्षीया कलादेवी भट्ट र जानकी भट्ट शक्त घाइते भएकी छन्। मृतकको सनाखत र मुचुल्का गरी साेमबार दाहसस्कार गरिने र घाइतेलाई देउरा स्वास्थ्य चौकीमा उपचार भइरहेको अस्थाी प्रहरी चौकी बागथलाका प्रहरी सहायक निरीक्षक बहादुर सिंह धामीले जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।