मनोरञ्जन

सुनिलले ल्याए 'लेकैमा बुन्ने चोयाको डोको', भिडियो

चैत १६, २०७५

    काठमाडौं : गायक सुनिल मगरले सेलो लोकपप गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन्। 'लेकैमा बुन्ने चोयाको डोको' बोलको गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक गरिएको हो।

    भवानी कँडेलको शब्द तथा विक्रम थापाको संगीत रहेको उक्त गीतको संगीत सम्योजन सन्दिप कार्कीले गरेका छन्। पर्यटकीय क्षेत्र कालिन्चोकमा निरमाण गरिएको उक्त भिडियोमा 'भिमफेदी गाईज' डान्स क्रुको फिचरिङ गरिएको छ। पवन सुस्लिङले निर्देशन तथा सम्पादन गरेको भिडियोमा उमेश राई (फुलन्देको आमा) दोहोरो भूमिकामा देखिएका छन्। यसका अलावा निरान्जली लामा, गायक सुनिल मगर लगायतले भिडियोमा अभिनय गरेका छन्।

    भिडियोः

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]