अर्थ

लगानी सम्मेलन: फाइभजी सेवाको लागि सिजी र टर्कसेलबीच सैद्धान्तिक सहमति

चैत १६, २०७५

    काठमाडौं : नेपालमा फाइभजी सेवा सञ्चालनका लागि चाैधरी समूहकाे स्वामित्व रहेकाे सिजी टेलिकमले टर्किस टेलिकम टर्कसेलसँग सैद्धान्तिक सम्झाैता गरेकाे छ।

    काठमाडौंमा जारी लगानी सम्मेलनका क्रममा सिजी टेलिकमले टर्कसेलसँग फाइभजी सञ्चालनसम्बन्धी सम्झाैता गरेकाे हाे। चौधरी ग्रुपका तर्फबाट म्यानिजिङ डाइरेक्टर निर्वाण चौधरी र टर्कसेलका प्रतिनिधीले सम्झौता गरेका हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]