समाज

खोलाले बगाउँदा दुई वर्षीय बालकको मृत्यु

असार १४, २०७६

    संखुवासभा : मकालु गाउँपालिकामा खोलाले बगाउँदा दुई वर्षीय बालकको मृत्यु भएको छ। मकालु–२ बुङगिङका चिङगु शेर्पाका छोरा दुई वर्षीय पेम्बा नुर्वु शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। 

    शेर्पा दम्पती बिहीबार छोरा र छोरीलाई घरमा छाडेर च्याक्सेडाडाँ बजार गएका थिए। उनीहरू राति घर फर्केर आउँदा घरमा छोरी मात्र भेटिएकी थिइन्। प्रहरी र स्थानीयले खोजतलास गर्दा  ५०० मिटर तल बालकलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]