समाज

दाङमा जीप दुर्घटनाबाट एकजनाको मृत्यु

असार १४, २०७६

    दाङ :  जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दंगीशरणबाट तुलसीपुर आउँदै गरेको रा१ज ४३६ नम्बरको जिप दंगीशरण-७ श्रीगाउँनजिक शनिबार बिहान साढे ८ बजेतिर दुर्घटना हुँदा जिप चालक सोही ठाउँका डिल्ली बहादुर ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

    जिप अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते ओलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]