काठमाडौँ : वासु शशी स्मृति परिषद्ले ३ जना स्रष्टालाई पुरस्कृत गरेको छ। काठमाडौँमा आज (मंगलवार) गीतकार किरण खरेल, साहित्यकार प्रतिसरा सायमी ...
‘महान जीवनको यात्रा’ लिएर आए मनोज न्यौपाने
असार १५, २०७६
काठमाडौं ः मनोज न्यौपानेद्वारा लिखित ‘महान जीवनको यात्रा’ कथा संग्रह सार्वजानिक भएको छ ।
शनिवार प्रज्ञा भवनमा आयोजित एक समारोहकाबीच योगी डा. विकासानन्दले पुस्तकको लोकार्पण गर्नुभएको थियो ।
विमोचन समारोहमा कथाकार न्यौपानेले महान जीवनको यात्रा कथा संग्रहमा यथार्थपरक कथाहरु संग्रहित रहेको बताए । हराउँदै गएको मानवीय संवेदनालाई आफूले कथाको विषय बनाएको उनले बताए । न्यौपानेको यसअघि पागल आमा खण्डकाव्य प्रकाशित भइसकेको छ ।
कुल ९ वटा कथाहरु समावेश कथा संग्रहलाई बुलबुल प्रकाशन काठमाडौंले प्रकाशन गरेको हो।
कुल ९ वटा कथाहरु समावेश कथा संग्रहलाई बुलबुल प्रकाशन काठमाडौंले प्रकाशन गरेको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।