मनोरञ्जन

रिदम र प्रितिका अभिनित गीत 'उहीसँग बिहे गर' सार्वजनिक, भिडियो

असार १५, २०७६

    काठमाडौं : मौलिक नेपाली लोक दोहोरी भाकाअन्तर्गत काँठ क्षेत्रमा अत्यन्त रुचाइएको लोक लयमा बनेको मौलिक गीत 'उहीसँग बिहे गर' सार्वजनिक भएको छ। शिवपुरी म्युजिक युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा उद्धव कार्की र पार्वती कार्कीको स्वर रहेको छ।

    गीतमा शब्द र संगीत पार्वती कार्कीको रहेको छ। गीतको संगीत संयोजन भने पवन वाङले गरेका हुन् भने उक्त म्युजिक भिडियाेलाई प्राेसिस तिमल्सिनाले निर्देशन गरेका हुन्। बालकलाकार रिदम सुवेदी, प्रितिका पौडेल अतिरिक्त अनु पराजुली, विक्रम थपलिया, रीता थापा लगायतको अभिनय देख्न सकिन्छ।

    भिडियो

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]