काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभाग...
काठमाडौं : काठमाडौँको नयाँ बानेश्वरमा हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ ।
बुधबार अपरान्ह महानगरीय प्रहरी बृत्त बानेश्वरको टोलीले नयाँ बानेश्वरस्थित जयराम ठकुरीको घरमा जुवा खेलिरहेका आठजनालाई एक लाख ९९ हजार ५ सय रुपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार पक्राउ परेका सबैलाई नयाँ बानेश्वर वृत्तमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।