फिचर : फोटो फिचर

काठमाडौंमा जगन्नाथ रथयात्रा (फाेटाफिचर)

असार १९, २०७६

    काठमाडौं : अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) ले बिहीबार काठमाडौंमा जगन्नाथ रथयात्राकाे आयाेजना गरेकाे छ।

    गुरु जगन्नाथप्रति सम्मान व्यक्त गर्दै कृष्ण भक्तावलम्वीले जगन्नाथ रथयात्राकाे आयाेजना गर्ने गरेका छन्। जगन्नाथ रथयात्रा उपत्यकाकाे कमलपाेखरीबाट सुरु भइ पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, न्युरोड, जमल, दरबारमार्ग हुँदै पुन: कमलपोखरीमा  नै आएर समापान भएको थियो।

     

     

     

     

     

     

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। .

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]