काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई गलत देखाउन कांग्रेसले सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। कांग्रेसले स...
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री शशांको कोइरालाको स्वास्थ्यमा थप सुधार आएको छ। निमोनिया, ब्लडप्रेसरलगायतको समस्याले चापेपछि काठमाडौंको ओम अस्पतालमा उचापररत कोइरालाको स्वास्थ्यमा बिहीबारदेखि उल्लेखनीय सुधार आएको थियो।
उनी अब नियमित रुपमा बोल्न र हात चलाउन सक्ने भएको कांग्रेस सांसद रामहरि खतिवडाले जानकारी दिए। अस्पतालले भने परिवारजनबाहेक अरुलाई भेटघाटमा कढाइ गरेको छ।
श्रममन्त्री दीपक बोहरा, कांग्रेस नेताहरु खतिवडा, दीपक गिरी, सुजाता कोइराला र अम्बिका बस्नेतलगायत शुक्रबार बिहान अस्पताल पुगेका थिए। शशांकोको स्वास्थ्यस्थिति बुझ्ने अस्पताल पुग्नेहरुको भीड अझै जारि छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।