विश्वमा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर जाने गरेको छ। बुधबार सन् २०२२ को तथ्यांक प्रस्तुत गर्दै संयुक्त राष्ट्रसंघले खानाको नोक्सानीलाई ...
तपाईंको नाक कत्रो छ? सानो, ठूलो वा मध्यम? विश्वमा सबैभन्दा ठूलो नाक कसको छ भन्ने प्रतियोगिता पनि आयोजना हुन्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ। तर जर्मनीमा यसै साता विश्व नाक प्रतियोगिता- २०१६ को आयोजना गरियो।
जर्मनीको बाभरियामा भएको प्रतियोगिता अष्ट्रियाका हर्मन माकटिन्जरले जितेका छन्। यस्तै महिलातर्फजर्मनीकी ब्रिगिटी कोलहुवरले बाजी मारिन्। विश्व नाक प्रतियोगिता हरेक पाँच वर्षा गरिन्छ। यस प्रतियोगितालाइ पुरुष र महिला गरी दुई विधामा छुट्टाइएको छ। नाकको लम्बाई र चौर्डाईका आधारमा विजेता घोषित गर्ने प्रतियोगिताको निमय छ।
हेरौं प्रतियोगिताको केही फोटो
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।