Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

लीलादेवी बोखिम लिम्बू
ताप्लेजुङ(क)/प्रदेशसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रदेशसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत १०९७४
लिङ्ग महिला
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

लिलादेवी बोखिम  २०२२ फागुन १४ ताप्लेजुङ सिरिजंघा गाउँपालिका वडा नं ३ सिकैचामा जन्मिएकी हुन्। प्रविणता प्रमाणपत्र तह उत्तिर्ण उनी २०३६ सालबाट नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन। २०३८ सालमा नेपाल महिला संघ सिकैचा गाउँ समितिको सभापती, त्यसपछि महिला संघ जिल्ला सभापति, नेपाली कांग्रेस फुङलिङ गाउँ सभापति, महिला संघ केन्द्रिय सदस्य, पार्टी महासमिति सदस्य हुँदै कांग्रेसको तेह्रौ महाधिवेशनबाट पार्टिको जिल्ला सभापतिमा निर्वाचित भएकी थिइन्।

२०४९ सालबाट नेपाल महिला उद्यमी संघको अध्यक्ष, त्यसपछि गैरसरकारी संस्था महासंघको जिल्ला अध्यक्ष, र गैरसरकारी संस्था महासंघको केन्द्रिय सदस्य हुँदै केन्द्रिय उपाध्यक्षको रुपमा समेत काम गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्