Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

बलबहादुर साम्सोहाङ
ताप्लेजुङ(क)/प्रदेशसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा एमाले
पद प्रदेशसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत १५४१७
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

बलबहादुर साम्सोहाङ २०२७ साल मंसिर २ गते साविक चाक्सिबोटे गाविस वडा नं ९ हाल याङ्वरक गाउँपालिका वडा नं ५ जन्मिएका हुन्। स्नातक सम्‍मको अध्‍यन गरेका उनी २०३७ सालमा पार्टीको साधारण सदस्यता प्राप्त, २०४५ देखि २०५१ सालसम्म अनेरास्ववियु जिल्ला अध्यक्ष, २०५२ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य, त्यसपछि जिल्ला सचिव हुँदै हाल नेकपा (एमाले) जिल्ला कमिटी ताप्लेजुङको अध्यक्ष बनेका थिए। २०६४ देखि निरन्तर २०७४ साल असार महिनासम्म पाथीभरा बहुमुखी क्याम्पसको अध्यक्ष, पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशक बने।

तपाईको प्रतिक्रिया दिनुहोस्