Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

मोहम्मद आफताब आलम
रौतहट-२/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत १८८३३
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

२०१९ असार ५ गते जन्मिएका अफताब आलम स्नातक (बिएस्सी) सम्मको अध्‍ययन गरेका छन्। २०५३ सालको उपनिर्वाचन,२०५६ र २०६४ सालमा सोही क्षेत्रबाट बिजयी भएका आलम बिभिन्न पटक पटक गरी ६ चोटी बिभिन्न मन्त्रालयहरु समालिसकेका छन्।  

२०३४ सालबाट राजनितिक यात्रा शुरु गरेका आलम २०४५ सालदेखि पार्टीको कार्यबाहक सभापति हुदै दुइ पटक जिल्ला सभापति र एक पटक केन्द्रिय सदस्य भइसकेका छन्।  २०७० सालको संबिधान सभाको निर्वाचनमा भने उनी पराजित भएका थिए। बुवा मोहम्मद सिद्धिकी वेदी र आमा मजिवुनबाट जन्मिएका आलमका एक छोरी र दुई छोरा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्