Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

मो. मुस्ताक आलम
रौतहट-२/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा एमाले
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत १३८८३
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

२०२५ सालमा जन्मिएका मोहमद मुस्ताक आलमले भारतबाट प्रबिणता प्रमाण पत्र तहसम्म अध्‍ययन गरेका छन्। २०४७ सालदेखि नेपाली कांग्रेसबाट पूर्णकालीन राजनीति सुरु गरेका आलम पछि मधेसवादी दल लोकतान्त्रिक फोरम हुँदै हाल नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाको सदस्यको लागी उमेदवार बनेका छन्। २०७० सालको संबिधान सभाको निर्वाचनमा  लोकतान्त्रिक फोरम नेपालबाट बिजयी भएका आलम स्वास्थ्य राज्यमन्त्री समेत भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्