कन्थमनीप्रसाद कलवार
रौतहट-४/प्रतिनिधिसभा सदस्य
रौतहट-४/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल | राष्ट्रिय जनता पार्टी नेपाल |
---|---|
पद | प्रतिनिधिसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | ७४२५ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
एसएलसीसम्मको अध्यन गरेका कन्थमणि जयसवाल २०२५ सालमा जन्मिकएका हुन्। २०५२ साल देखि नेपाली कांग्रेसबाट राजनीति थालेका जयसवाल स्थानिय तहको निर्वाचन अघि नेकपा माओवादीमा प्रवेश गरेका थिए। माओवादीले गरुडा नगरपालिकाको टिकट नदिएपछि स्वतन्त्रबाट गरुडा नगर प्रमुमा उमेदवारी दिएर पराजित जयसवाल केही महिना अघि मात्र राजपा प्रवेश गरेका हुन्। उनी रौतहट उद्योग बाणिज्य संघका अध्यक्ष पनि हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्