Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

विष्‍णुप्रसाद पौडेल
रुपन्देही-२/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा एमाले
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत ४४००९
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

 विष्णु पौडेल विस २०१६ स्याङजा, पुतलीबजारमा जन्मिएका हुन्। स्थायी ठेगाना रुपन्देही बुटवल ८ मा बनाएका पौडेल बाबु देबिलाल पौडेल र आमा रेवती पौडेलका छोरा हुन्। एसएलसीसम्मको अध्‍यन गरेका पौडेल २०३३ सालबाट एमालेमा आवद्ध छन्। नेकपा एमालेका उपमहासचिव रहेका उनी  ०३५ देखि ०३७ सम्म भूमिगत भएका थिए।  करिव ६ महिना जेल जीवन विताएका पौडेलले त्यसपछि भैरहवा जेल तोडेर भागेका थिए। उनी पूर्व अर्थ, रक्षा, जलस्रोत, युवा तथा खेलकुद र संस्कृति मन्त्री हुन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्