घनश्याम भुसाल
रुपन्देही-३/प्रतिनिधिसभा सदस्य
रुपन्देही-३/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल | नेकपा एमाले |
---|---|
पद | प्रतिनिधिसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | ३२८६६ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
घनश्याम भुसाल बुवा जगन्नाथ भुसाल र आमा झविसरा भुसालका छोरा हुन्। विस २०१८ सालमा स्याङजाको पिडिखोला जन्मिएका भुसालले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। नेकपा एमालेका उपमहासचिव समेत रहेका भुसाल झण्डै ३ वर्ष जेल जीवन विताएका छन्। भुसाल पूर्व विनाविभागीय मन्त्री र पूर्व सांसद हुन्।
नजिकै
-
अस्पतालबाट फर्काइएकी बालिका बचाउन बुहारी समूहले उठायो ७५ हजार
शौचालयको ढोका फुटाएर लकरसहित झन्डै ६ लाख रुपैयाँ चोरेका तीन जना पक्राउ
विद्यार्थीमाथि राज्यको लगानी, खस्किएको उपलब्धिले बालुवामा पानी
गण्डकीमा ‘दैनिक थप ५ घण्टा ओपिडी सेवा’ कार्यान्वयनतर्फ
डढेलोले पाइप जलेपछि कुश्मा बजारमा पानी आपूर्ति बन्द
तपाईको प्रतिक्रिया दिनुहोस्