Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

डिगबहादुर लिम्बू
मोरङ-१/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत ३१४३६
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

२०२० सालमा जन्मिएका डिबहादुर लिम्बू २०४० सालबाट नेपाल विद्यार्थी संघको सदस्यता लिएर कांग्रेसको राजनीति सुरू गरेका हुन्।  पार्टीको नगर सदस्य, क्षेत्रीय प्रतिनिधी, जिल्ला सदस्य, संगठन विभाग प्रमुख, महासमिति सदस्यहुँदै जिल्ला सभापति भइसकेका छन्।

राजनीतिशास्‍त्रमा स्‍नातकोत्तर लिम्बू २०७० मा एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै तत्कालिन मोरङको निर्वाचन क्षेत्र नम्बर ९ बाट विजयी भएका थिए। उनको जन्म २०२० सालमा भएको हो सुरु गरेका उनी विभिन्‍न समय गरेर सात महिना जेल परिसकेका छन्। उनका श्रीमती, एक छोरा र एक छोरी  छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्