Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

शिवकुमार मण्डल
मोरङ-५/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा माओवादी केन्द्र
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर ४२ -
प्राप्त मत २२९४५
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

शिवकुमार मण्डलको जन्म २०३२ भदौ १० गते मोरङको गोविन्दपुरमा भएको हो। २०५० सालमा काली मावि कासिजन एमाले निकट अनेरास्ववियुको राजनीति सुरू गरेका २०५४ बाट माओवादी पार्टीबाट राजनीति गरेका थिए।

सरकार र माओबादी बीच सम्पन्न बृहत शान्ति संझौतापछि गठित ससदको सदस्य बनेका मण्डल  २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा मोरङ क्षेत्र नं ४ बाट संबिधान सभा सदस्यमा निर्वाचित भएका थिए। वर्तमान सरकारका विना विभागीय मन्त्री हुन्। २०६४ संविधान सभाको निर्वाचनमा उनी पराजित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्