बागमती प्रदेशमा एमाले‚ माके‚ समाजवादी र हानेपाबीच गठबन्धन
निशा गुरुङ हेटौँडा : बागमती प्रदेशमा सरकार गठनका लागि नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच पाँचबुँदे सहमति भएको छ। वर्तमान प्रदेशसभामा बाँकी पूरै कार्यकालका लागि सहकार्य गरी सत्ता गठबन्धन गर्ने उल्लेख छ। यसैगरी केन्द्रीयस्तर...