ओलम्पियन सूर्योदय नगरपालिका आउँदै
इलाम : खेल र खेलाडीका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिकामा ओलम्पियनको भ्रमण आयोजना गरिने भएको छ। यही वैशाख २१–२२ मा नेपालबाट प्रतिनिधित्व गरेका ४० र विदेशका १० ओलम्पिक खेलाडी, खेल पदाधिकारी सूर्योदयका पर्यटकीयस्थल आउने भएका ...