|

काठमाडौं :  नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासको स्वरमा 'ढुंगा मुढा' बोलको गीत सार्वजनिक भएको छ। गीतमा विमला हुमागाईंको शब्द रहेको छ भने संगीत भने मनोज राईले गरेका छन्।

श्रीमान श्रीमतीमा हुने मनमुटाव र त्यसले ल्याउने पारिवारिक विचलनबारे वर्णन गरिएको गीतमा  दृश्य सुवेदी, रविना कार्की, विमला र अंकित मल्लको अभिनय रहेको छ। गीतमा निर्देशन भने आदित्य बुढाथोकीले गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.