|

काठमाडौं : बुङमतीका किसानलाई यतिबेला रोपाइँको चटारो सुरु भएको छ। मानो रोपेर मुरी फलाउने महिना सुरु भएकाले किसानहरु अहिले खेतमै देखिन्छ्न। सरकारले भने असार १५ लाई धान दिवसको रुपमा मनाउने गरेको छ।

शुक्रवार काठमाडौंको बुङमतीस्थित महिलाहरु धान रोप्‍न व्यस्त देखिएका थिए भने पुरुषहरु आली लगाउने र बाउसे गर्नमा व्‍यस्त देखिन्थे।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.