|

काठमाडौं : सरकारले देशभर लकडाउन खुकुलो बनाएसँगै उपत्यकामा सवारीसाधनहरूको पनि चाप बढ्दै गएको छ। अत्यावश्यक सेवाका सवारीहरू तथा निजी  सवारीहरू जोर-विजोर प्रणालीमा चलेका छन्। त्यस्तै, साना होटल, पसल, व्यवसायसमेत निर्वाध रूपमा चलेका छन्। काठमाडौं उपत्यकामा भने ट्राफिक जाम हुन थालेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.