फिचर : फोटो फिचर

खुकुलो लकडाउनमा सवारीसाधनको चाप (फोटो फिचर)

असार १९, २०७७

    काठमाडौं : सरकारले देशभर लकडाउन खुकुलो बनाएसँगै उपत्यकामा सवारीसाधनहरूको पनि चाप बढ्दै गएको छ। अत्यावश्यक सेवाका सवारीहरू तथा निजी  सवारीहरू जोर-विजोर प्रणालीमा चलेका छन्। त्यस्तै, साना होटल, पसल, व्यवसायसमेत निर्वाध रूपमा चलेका छन्। काठमाडौं उपत्यकामा भने ट्राफिक जाम हुन थालेको छ।

     

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]