|

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  ६३ जना वरिष्ठ सहसचिवहरूलाई प्रदेश कार्यालयमा खटाएको छ। 

वरिष्ठ सहसचिवहरूलाई सकेसम्म काठमाडौं बाहिर पठाउने नीति अनुसार उनीहरुलाई प्रदेशमा पठाएको हो। सोही अनुसार अनुसार राजपत्रांकित प्रथम श्रेणीका ६३ जना सहसचिवहरूलाई विभिन्न कार्यालयहरूमा खटाइएको मन्त्रालय स्रोतको दाबी छ। 

यसअघि वरिष्ठ सहसचिवहरूले पहुँचको भरमा काठमाडौं नछोड्ने र कनिष्ठहरुलाई मात्र काठमाडौं बाहिर सरुवा गरेर पठाउने गुनासो आउने गरेको थियो । असार १९ गतेको मन्त्रीस्तरीय  निर्णय मन्त्रालयले आइतबार मात्रै सार्वजनिक गरेको हो।

हेर्नुहोस् को कहाँ पुगे

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.