|

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर  १ सय ८० जना  कोरोना संक्रमित थपिएका छन्।

देशका विभिन्न प्रयोगशालामा ४ हजार ७ सय १० जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए।

त्यसैगरी देशभर साेमबार २ सय ६४ जना काेराेना जितेर डिस्चार्ज भएका छन्। देशभर काेराेना संक्रमितकाे संख्या १५ हजार ९ सय नाघेकाे छ। त्यसैगरी आजसम्म देशभर काेराेना जितेर डिस्चार्ज हुनेकाे संख्या ६ हजार ८ सय ११ जना पुगेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.