|

काठमाडौं : सुनको मूल्य आज ७ सय रुपैयाँले बढेको छ। हिजो  ९० हजार २ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी महासंघले जनाएको छ।  

तेजावी सुनको भाऊ आज पनि वृद्धि भएको छ। हिजो ८९ हजार ७ सय ६० कायम गरिएको तेजावी सुनको मूल्य आज तोलाको ९० हजार ४ सय ६९ रुपैयाँ तोकिएको छ। 

चाँदी आज १० रुपैयाँ बढेर प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.