|

काठमाडौं :  काठमाडौंमा आज पाँच जनामा कोरोना भाइरस ( कोभिड १९) पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतममाका अनुसार आज टेकुस्थित केन्द्रीय प्रयोगशालाको परिक्षणमा एकजना, टेकुस्थित शुक्रराज ट्रपिकल सरुवारोग अस्पतालमा गरिएको परिक्षणमा एक जना, वीर अस्पतालमा गरिएको परिक्षणमा एक जना र शिक्षण अस्पतालमा गरिएको परिक्षणमा दुई जनामा कोरोना पुष्टि भएको हो।

यस्तै आज देशभरमा एक सय आठ जनामा कोरोना पुष्टि भएको छ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.