काठमाडौं : गायक टंक तिमिल्सिनाको १६ वर्षे उमेरमा बोलको गीत सार्वजनिक भएको छ।
गीतमा टंकलाई गायिका प्रविशा अधिकारीले साथ दिएकी छन्। गीत गायक तिमिल्सिना को आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो दिपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन्।
गीतको भिडियोमा अविषेक खड्का र गीत ढुंगानाको अभिनय छ। भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।