|

एजेन्सी : बलिउडका अभिनेता अमिताभ बच्चनको कोरोना भाइरस दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ।

साथै उनका पुत्र अभिनेता अभिषेकको पनि दोस्रो रिपोर्ट पोजेटिभ नै आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तर बच्चनपत्नी जया र उनकी बुहारी ऐश्वर्या र नातिनी आरोध्याको रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ। 

बलिउडका कलाकारमा कोरोना संक्रमण देखिन थालेपछि कलाकारको भेटघाटमा कडाइ गर्न थालिएको छ। त्यस्तै अर्का पाका अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना भेटिएको छ। उनकी आमा र भाइमा पनि कोरोना देखिएको छ। 

 

 


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.