|

काठमाडौं : गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमित थपिएका छन। 

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३ जना संक्रमित थपिएको जनाएको हो। 

नयाँ थपिएका तीन  जना  मध्ये २ जना बागलुङका र एक जना स्याङ्जाका रहेका छन्। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार २ सय ३१ पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.