मनोरञ्जन

विश्व कीर्तिमानी गीतकार  डा. डिआर उपाध्यायको नयाँ गीत सार्वजनिक

साउन १४, २०७७

    काठमाडौं :  विश्व कीर्तिमानी गीतकार डा.डिआर उपाध्याय नयाँ गीतसहित श्रोता दर्शकमाझ आएका छन्। ‘छक्कै परें’बोलको सार्वजनिक गीत गायिका बिना भट्टराई र गायक विष्णु भट्टले स्वर भरेका छन्।  गीतमा संगीत गायक भट्टले नै गरेका हुन्। संगीत संयोजन मोपहत मुनालले गरेका छन्। 

    रोमान्टिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। माइकल चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आस्मा विश्वकर्माले अभिनय गरेका छन्। म्युजिक भिडियोमा उत्सव दहालको छायांकन तथा शिलन लम्सालको सम्पादन रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]