मनोरञ्जन

अमृतले ल्याए ‘बेसारे माया’ (भिडियो)

साउन १५, २०७७

    काठमाडौं :  नव गायक अमृत भारतीले बेसारे माया बोलको नयाँ तीज गीत बजारमा ल्याएका छन्। अमृत भारती र रमुना कार्कीको स्वरमा गीत बजारमा ल्याएका हुन्।

    गीतमा लय शब्द संकलन गायक अमृत भारतीकै रहेको छ । गीतमा संगीत संयोजन कृष्ण भान्जाले गरेका छन् । गीतलाई मिक्सिङ श्याम श्वेत रसाईलीले गरेका छन्। अभिनय सन्जिव ठकुरी र रमुना कार्कीले गरेका छन् ।

    निर्देशन लिगेश भट्टराई तथा छायांकन बिरेन्द्र भट्टले गरेका हुन्।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]