मनोरञ्जन

एनडी ठकुरीको ‘चमेली तेरै छ चर्चा’ (भिडियोसहित)

साउन १७, २०७७

    काठमाडौं : गायक एनडी ठकुरीले ‘चमेली तेरै छ चर्चा’ बोलको देउडा गीत बजारमा ल्याएका छन्।

    गीतमा गायिका टीका पुन र ठकुरीको स्वर रहेको छ। संगीत पनि गायक ठकुरीकै रहेको छ। उनलाई संगीतमा सुरज चन्दले साथ दिएका छन्।

    गीतको म्युजिक भिडियोमा ठकुरीसँगै विक्रम चौहान र टीका जैशीको अभिनय रहेको छ। भिडियोको निर्देशन चौहानले गरेका हुन्। भावना चन्दका शब्द रहेको उक्त गीत युवा युवतीको माया प्रेममा आधारित छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]