|

काठमाडौं : कोशी अस्पताल विराटनगरमा  एक पुरुषको मृत्यु भएको छ।

स्वास फेर्न समस्या भएपछि गएराति अस्पताल ल्याइएका उदयपुरका एक पुरुषको मृत्यु भएको कोशी अस्पतालका मेसु डाक्टर चुमनलाल दासले जानकारी दिए।

उनको मृत्युपछि  स्वाब लिने तयारी भइरहेको छ। विराट नर्सिङ होममा आएका उनलाई कोशीमा पठाइएको थियो। एम्बुलेन्सबाट उतारेर भर्ना गर्न लैजान खोज्दै गर्दा उनको मृत्यु भएको दासले जानकरी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.