|

काठमाडौं :  नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।  

देशभरका प्रयोगशालामा गरिएको नमुना परीक्षणबाट हालसम्म  संक्रमित हुनेको संख्या कुल २१ हजार ७ सय ५० जना संक्रमित पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।  जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिएका हुन्। ​ हाल नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेका छन्।

त्यस्तै,  २४ घण्टामा  २ सय  ३३ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.