|

काठमाडौं : नेपालमा दिनप्रतिदिन सुनको मूल्य वृद्धि भइरहेको छ। यतिखेर नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख २५ सय पुगेको छ।

सुनको मूल्य बढेसँगै गहना पसल सुनसान देखिन थालेका छन्। सुनको मूल्य आकासिएसँगै र कोरोनाको त्रास बढेपछि ग्राहकको संख्यामा कमी आएको छ। लकडाउन अगाडि दैनिक तीन तोला सुन बिक्री हुने गरेकोम हिजोआज बोहनी हुन पनि गाह्रो भइरहेको न्युरोडका सुन व्यवसायीहरु बताउँछन्।

ऋद्बिसिद्बि ज्वेर्लसका सेल्स म्यानेजर सुनको मूल्य आकासिएपछि बिक्री गर्न आउनेको संख्या बढिरहेको बताउँछन्।

 

a

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.