|

हेटौंडा : कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले अन्य जिल्लाबाट मकवानपुर प्रवेशमा रोक लगाएको छ। 

प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन ३२ गतेसम्म मकवानपुरबाट अन्य जिल्ला र अन्य  जिल्लाबाट मकवानपुर आउन रोक लगाएको हो। बैठकले साउन ३२ गतेसम्म अन्य जिल्लाबाट श्रमिक कामदार ल्याउन पनि रोक लगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.