|

गुल्मी : गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

गएराति घरमै बसिराखेका मदाने गाउँपालिका–१  अग्लुङका  ३९  वर्षीय कमल भण्डारीको  चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए।

उनको शब पोष्टमार्टमका लागि बिजुवार प्युठानमा पठाइएको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.