|

कञ्चनपुर : जबरजस्तीकरणी मुद्दा लागेका कञ्चनपुर भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथले सफाइ पाएका छन्। जिल्ला अदालत कञ्चनपुरले सोमबार वडाध्यक्ष नाथलाई सफाइ दिएको हो । गत असार २९ गते अदालतको आदेशमा २५ हजार धरौटीमा उनी रिहा भएका थिए ।

जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले सोमबार उनलाई सफाइ दिएको हो।  गत असार १९ गते ब्रह्मदेव बजारकी एक महिलामाथि दुर्व्यवहार गरेको भन्दै उनीविरुद्ध ती महिलाले जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्।

याे पनि पढ्नुहाेस्

 


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.