|

काठमाडौं : चितवनस्थित भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा १३ जना कोरोना संक्रमित थपिएका छन्। 

थपिनेमा चितवन भरतपुरका तीन जना र बाँकी सवै रुपन्देही जिल्लाका रहेका छन्। चितवनका दुइ पुरुष र एक महिलामा कारोना संक्रमण पुष्टि भएको छ भने रुपन्देहीका आठ पुरुष र दुई महिलामा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ। 

संक्रमण पुष्टि हुनेमा २१ बर्षदेखि ७५ वर्षसम्मका रहेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.