|

काठमाडौं : नेपाली कांग्रेस समर्थित नेपाल विद्यार्थी संगठनले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन त्रिवि प्रशासनसँग माग गरेको छ। नेविसंघको विजय सुनिश्चित भएका क्याम्पसहरुमा अन्य विद्यार्थी संगठनहरुले तालाबन्दी गरेको आरोप नेविसंघले लगाएको छ।

यसअघि नेविसंघले क्याम्पसहरुमा तालाबन्दी गरेर निर्वाचन हुन नदिने षड्यन्त्र गरेको आरोप अखिल क्रान्तिकारी र अनेरास्ववियुले लगाएका थिए। तर नेविसंघले ति आरोपहरुको खण्डन गरेको छ। नेविसंघले बानेश्‍वर बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुख समेतलाई बन्धक बनाएर तालाबन्दी गरेको दाबी गरेको छ। निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नेविसंघले त्रिवि प्रशासनसँग माग गरेको छ।

यस्तो छ नेविसंघका अध्यक्ष नैनसिंह महरद्धारा हस्ताक्षरित विज्ञप्ति :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.