डडेल्धुरा : भागेश्वर गाउँपालिका–५ सिराडका किसान यति बेला धान काट्न व्यस्त छन्। कहीँ कतै अझै धान हरियो नै भए पनि धेरै ठाउँमा अहिले धान पाकिसकेकाले उनीहरुलाई खाना खाने फुर्सदसमेत छैन।
केहीले त धान काटेर सकेका छन्। अहिले खलोमा जम्मा गरेर धान झार्न थालेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।